• ०५:०६ २०८१ बैशाख ७ गते
  • 5:06 am

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक भोलि

प्रकाशित मिति

२०७८ आश्विन ४ गते, सोमबार ०५:५०

es

४ असोज, २०७८ काठमाडौँ : एकीकृत समाजवादीले केन्द्रीय कमिटी बैठक बोलाएको छ । बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा मंगलबार दिउँसो २ बजे बस्ने गरी केन्द्रीय कमिटी बैठक बोलाएको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।


एमालेबाट विभाजन भएर गठन भएको माधवकुमार नेपाल नेतृत्व गठन भएपछि पहिलोपटक समाजवादीले केन्द्रीय कमिटि बैठक बोलाएको हो। बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, सरकारमा सहभागिता र संगठन विस्तारबारे छलफल हुने कार्यसूची छ।

प्रतिकृया