• 9:33 pm

दुई दिनमा २ हजारभन्दा बढीले घट्यो सुनको भाउ

प्रकाशित मिति

२०७८ आश्विन १ गते, शुक्रबार ११:५९

sun 6 e1620697755477

१ असोज, २०७८ काठमाडौँ : आज सुनको मूल्य तोलामा १४ सय रूपैयाँको गिरावट आएको छ । हिजो पनि सुनको भाउ प्रतितोला ७ सय घटेको थियो । आज छापावाल सुन प्रतितोला ८९ हजार १ सय निर्धारण गरिएको छ ।


हिजो ९० हजार ५ सय थियो । तेजावी सुन प्रतितोला ८८ हजार ६५० मा कारोबार भइरहेको छ । यसैगरी चाँदी ३० रूपैयाँले घट्दै प्रतितोला १ हजार १७० रूपैयाँ निर्धारण गरिएको छ ।

प्रतिकृया