• ०९:४९ २०८१ बैशाख ७ गते
  • 9:49 am

मेगा बैंकको ५९ हजार कित्ता शेयर बिक्रिमा

प्रकाशित मिति

२०७८ भाद्र ३१ गते, बिहीबार ११:१९

megha

३१ भाद्र, २०७८ काठमाडौँ : मेगा बैंक नेपालले ५९ हजार ६० कित्ता संस्थापक शेयर बिक्रिमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको उक्त शेयर खरिदको सुचना प्रकाशित भएको ३५ दिनभित्र कम्पनीको कार्यालयमा निवेदन दिन अनुरोध समेत गरेको छ ।


शेयर खरिद गर्न कुनै पनि आवेदन नपरेमा प्रचलित नियमअनुसार बिक्रि प्रक्रिया अगाडी बढाउने कम्पनीले जनाएको छ ।

प्रतिकृया