८५ सहसचिवको सुरुवा (सूचिसहित)
प्रकाशित मिति
२०७८ भाद्र २९ गते, मंगलवार ०६:२६

२९ भाद्र, २०७८ काठमाडौँ : सरकारले एकैपटक ८५ सहसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रीस्तरीय निर्णयमार्फत ८५ सहसचिवको सरुवा गरेको हो । अहिले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय प्रधानमन्त्री शेरबहादुर देउवाले नै सम्हालिरहेका छन् । सरकारले पूर्णता नपाउँदा मन्त्रालयका कतिपय कामकारबाही प्रभावित बनेका छन् ।
प्रतिकृया