८५ सहसचिवको सुरुवा (सूचिसहित)

प्रकाशित मिति

२०७८ भाद्र २९ गते, मंगलवार ०६:२६

MKK 6230 e1631623258558

२९ भाद्र, २०७८ काठमाडौँ :  सरकारले एकैपटक ८५ सहसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रीस्तरीय निर्णयमार्फत ८५ सहसचिवको सरुवा गरेको हो । अहिले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय प्रधानमन्त्री शेरबहादुर देउवाले नै सम्हालिरहेका छन् । सरकारले पूर्णता नपाउँदा मन्त्रालयका कतिपय कामकारबाही प्रभावित बनेका छन् ।


प्रतिकृया