एनआइसी एशिया बैंकको ऋणपत्र सुचिकृत

प्रकाशित मिति

२०७८ भाद्र २९ गते, मंगलवार ०३:३०

NIC luO6qWelpy e1620126578309

२९ भाद्र, २०७८ काठमाडौँ : एनआइसी एशिया बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सुचिकृत गरेको छ । नेप्सेको अनुसार कम्पनीको १५ लाख ७३ हजार ८ सय ७२ कित्ता ऋणपत्र सोमबार सुचिकृत भएको हो ।


आजदेखि ऋणपत्र सम्बन्धित ऋणपत्रधनीहरुले हितग्राही खातामा जम्मा भएपछि कारोबार गर्न सक्ने कम्पनीले जनाएको छ ।

प्रतिकृया