७१ अंकले बढ्यो नेप्से, एक दर्जन कम्पनीमा सकारात्मक सर्किट
प्रकाशित मिति
२०७८ भाद्र २७ गते, आईतवार ०४:००

२७ भाद्र, २०७८ काठमाडौँ : नेप्सेपरिसूचक ७१.४३ अंकले बढ्दै २९४७.४२ विन्दुमा रोकिएको छ । आज १ करोड ७१ लाख ३३३ कित्ता सेयर किनबेचमा ९ अर्ब ४४ करोड ३५ हजार २४४ रूपैयाँ कारोबार भयो । सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावरको ७३ करोड र युनाइटेड मोदी हाइड्रोपावरको ४५ करोड कारोबार भएको छ ।
आज एक दर्जन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । म्यूचल फण्डबाहेक सबै समूहको उपसूचकमा हरियाली छाएको छ । आज सबैभन्दा धेरै हाइड्रोपावर कम्पनीको सेयर मूल्य ६.३७ प्रतिशतले बढेको छ भने विकास बैंक र फाइनान्स कम्पनीको सेयर मूल्य पनि उच्च प्रतिशतले बढेको छ ।
Related
Recent News
- भारत पाक संघर्ष विराम, आज दुवै देशका डीजीएमओबीच वार्ता
- कस्तो रहनेछ आजको मौसम ?
- नौ महिनामा झन्डै १२ खर्ब विप्रेषण भित्रियो
- जेलेन्सकी पनि पुटिनसँग वार्ताका लागि तयार
- आज २५६९औँ बुद्ध जयन्ती मनाइँदै
- आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता र कर्मचारीहरुलाई लुम्बिनी केवल कारमा विशेष छुट
- एनएमबि बैंकको अगुवाइमा दुई हाइड्रोपावर आयोजनाको वित्तीय व्यवस्थापन
- नबिल बैंकको पाँचौ प्रायोरिटी बैंकिङ लाउञ्ज बौद्ध शाखामा
- नेको इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
- बजेटबारे निजी क्षेत्रले गर्यो अर्थमन्त्रीसँग छलफल
Crime
- पचरौताका तत्कालिन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध मुद्दा दर्ता
- अमिनको तीन करोड बढी सम्पत्ति अवैध आम्दानी, भ्रष्टाचार मुद्दा दायर
- वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ३ जना पक्राउ
- प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- अवैध लागूऔषध खैरो हेरोइन सहित दुई जना पक्राउ
प्रतिकृया