• १०:३५ २०८० चैत्र १६ गते
  • 10:35 am

संसद बैठक भदौ २९ गतेसम्मका लागि स्थगित

प्रकाशित मिति

२०७८ भाद्र २७ गते, आईतवार ०३:११

222

२७ भाद्र, २०७८ काठमाडौँ : प्रतिनिधिसभाको बैठक भदौ २९ गतेसम्मका लागि स्थगित भएको छ । आइतबारको बैठकमा नेकपा एमालेका सांसदले नाराबाजी गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले भदौ २९ गते दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

प्रतिकृया