• १६:०५ २०८० चैत्र १५ गते
  • 4:05 pm

नेपाल विद्युत प्राधिकरणको लिखित परीक्षाको नतिजा प्रकाशन, अन्तरवार्ताको मिति तोकियो

प्रकाशित मिति

२०७८ भाद्र २७ गते, आईतवार ०८:४३

nepal bidhut pradihikaran CthV1Pj2l7

२७ भाद्र, २०७८ काठमाडौँ : नेपाल विद्युत प्राधिकरणले असार १३ गते प्रकाशित गरेका विभिन्न पदका लागि लोकसेवा आयोगबाट लिइएको लिखित परीक्षाको नतिजा प्रकाशन भएको छ ।


खुला तथा आन्तरिक प्रतियोगिता अनुसार लिइएको परीक्षामा अन्तर्वार्ताका लागि छनोट भएका उम्मेदवारको सूची सार्वजनिक भएको हो ।प्राधिकरणले एक सूचना जारी गर्दै लिखित परीक्षाबाट अन्तर्वार्ताका लागि मिति तोकेको जानकारी दिएको छ ।


dd 4tZE55ShUs

प्रतिकृया