साताको पहिलो दिन सुनको मूल्यमा वृद्धि
प्रकाशित मिति
२०७८ भाद्र २० गते, आईतवार ११:३८

२० भाद्र, २०७८ काठमाडौँ : साताको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेर ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।
गत हप्ता कारोबारको अन्तिम दिन शुक्रबार छापावाला सुनको मूल्य तोलाको ९० हजार ९ सय रुपैयाँ थियो। तेजाबी सुनको मूल्य पनि तोलामा ६ सय रुपैयाँले बढेर ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ। गत हप्ता कारोबार भएको अन्तिम दिन शुक्रबार तेजाबी सुनको मूल्य तोलाको ९० हजार ४ सय रुपैयाँ थियो।
यस्तै चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेर १२ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ। गत हप्ताको शुक्रबार चाँदीको मूल्य तोलाको ११ सय ९५ रुपैयाँ थियो।
Related
Recent News
- सुर्यविनायक नगरपालिकामा आजबाट मेलम्चीको पानी वितरण
- प्रतिनिधि सभामा विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि छलफल (लाइभ)
- अमेरिकी राष्ट्रपति ट्रम्प आजदेखि साउदीको भ्रमणमा, कतारले ५५ अर्बको बोइङ जेट उपहार दिने
- सुनको मूल्यमा गिरावट
- मोदीले भने – यदि पाकिस्तान बाँच्न चाहन्छ भने उसले आफ्नो आतंकवादी पूर्वाधारलाई नष्ट गर्नुपर्नेछ
- ८ घण्टादेखि बीपी राजमार्ग अवरुद्ध, बेपत्ता महिलाको खोजी गरिँदै
- अमेरिका र चीनबीच कर नीतिमा भारी कटौती
- संसद्मा विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि छलफल हुँदै
- भारत पाक संघर्ष विराम, आज दुवै देशका डीजीएमओबीच वार्ता
- कस्तो रहनेछ आजको मौसम ?
Crime
- पचरौताका तत्कालिन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध मुद्दा दर्ता
- अमिनको तीन करोड बढी सम्पत्ति अवैध आम्दानी, भ्रष्टाचार मुद्दा दायर
- वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ३ जना पक्राउ
- प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- अवैध लागूऔषध खैरो हेरोइन सहित दुई जना पक्राउ
प्रतिकृया