• 6:49 pm

आज पनि घट्यो डलरको मूल्य, अन्य देशको विनिमयदर कति ?

प्रकाशित मिति

२०७८ भाद्र १६ गते, बुधबार ११:३०

१६ भाद्र, २०७८ काठमाडौँ  : नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ५१ पैसा र बिक्रिदर ११७ रुपैयाँ ११ पैसा रहेको छ । त्यस्तै, युरोपियन युरो १३७ रुपैयाँ ८५ पैसा र बिक्रिदर १३८ रुपैयाँ ५६ पैसा रहेको छ ।


यसैगरी, अष्ट्रृलियन डलर एकको खरिददर ८५ रुपैयाँ ३३ पैसा र बिक्रिदर ८५ रुपैयाँ ७७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । आज पाउन्ड सर्टलिङको खरिददर १६० रुपैयाँ ३६ पैसा र बिक्रिदर १६१ रुपैयाँ १९ पैसा रहेको छ ।

प्रतिकृया