सुनको मूल्य गिरावट तोलामा कति ?

प्रकाशित मिति

२०७८ भाद्र १५ गते, मंगलवार १२:२९

sun 9 e1613885091922

१५ भाद्र, २०७८ काठमाडौँ : आज सुनको भाउ प्रतितोला ४ सय घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुन प्रतितोला ९१ हजार २ सय रूपैयाँ तोकिएको छ ।


हिजो छापावाल सुन प्रतितोला ९१ हजार ६ सय कायम थियो । तेजावी सुन प्रतितोला ९० हजार ७ सयमा कारोबार भइरहेको छ । चाँदीको मूल्य प्रतितोला १ हजार २०५ तोकिएको छ ।

प्रतिकृया