काठमाडौँ उपत्यकामा थपिए ४७८ जना कोरोना संक्रमित
प्रकाशित मिति
२०७८ भाद्र १३ गते, आईतवार ०५:१०
१३ भाद्र, २०७८ काठमाडौँ : पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ४७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ३१२, भक्तपुरमा ५२ र ललितपुरमा ११४ जनामा संक्रमण पुष्टि भएको हो।
यस्तै पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ३८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ जनाको मृत्यु भएको छ। आइतबार २ हजार २६० जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल ३५ हजार ७९६ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
Related
Recent News
- कजारिया टायल्सको ‘मेसन मिट २०२४’ सम्पन्न
- नेपाल इन्जिनियरिङ कलेजद्वारा प्रादेशिक छात्रवृत्ति वितरण
- मानवसेवा आश्रम निर्माणार्थ महायज्ञः सोमवार २८ लाखभन्दा बढी रकम बढी सङ्कलन
- यु-१९ एशिया कपका लागि टोली घोषणा
- एनपीएल : चितवन राइनोजविरुद्ध रोहितको अर्धशतक
- एमालेको सचिवालय बैठक बस्दै
- रौतहटमा स्कारपियो दुर्घटना, ८ जनाको मृत्यु
- जलवायु न्याय माग्दै नेपालले अन्तर्राष्ट्रिय अदालतमा राख्यो आफ्नो भनाई
- दक्षिण कोरियाका राष्ट्रपति योलमाथि यात्रा प्रतिबन्ध
- रवि लामिछानेसँग वीरगन्जमा बयान लिइँदै
प्रतिकृया