राष्ट्र बैंकले मनी चेञ्जरको १ वर्ष नवीकरण गर्न शुल्क नलिने
प्रकाशित मिति
२०७८ भाद्र १३ गते, आईतवार १२:३५
१३ भाद्र, काठमाडौँ : नेपाल राष्ट्र बैंकले मनी चेञ्जर कम्पनीहरुलाई १ वर्षको लागि कुनै पनि शुल्क नलिई नवीकरण गर्ने भएको छ । राष्ट्र बैंकले कोभिड–१९ महामारीलाई ध्यान दिँदै सम्पुर्ण प्रचलित व्यवस्थाहरु यथावत राख्दै नवीकरण भने निशुल्क गर्ने व्यवस्था गरेको हो ।
बैंकको अनुसार नवीकरणको म्याद गणना हुने गरी यस्तो सुविधा ल्याएको जनाईको छ । बैंकले पहिला नै नवीकरण गरिसकेका कम्पनीकहरको लाइसेन्स कुने पनि शुल्क नलिई १ वर्षले म्याद थपिदिने भएको छ ।
Related
Recent News
- एनपीएल : काठमाडौंसँग लुम्बिनी १८ रनले पराजित
- महायज्ञबाट एकैदिन मंगलबार ६३ लाखभन्दा बढी संकलन
- अख्तियारद्वारा सशस्त्र प्रहरीका पूर्व इन्सपेक्टर कुँवरविरुद्ध विशेष अदालतमा मुद्दा दायर
- नेप्सेमा उच्च अंकको वृद्धि, कारोबार ५ अर्ब माथि
- रोमानिया, युके स्लोभाकिया पठाइदिन्छु भन्दै रकम असुल्ने तीनजना पक्राउ
- हिमालयन बैंकको चार लाख आठ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
- काठमाडौं गुर्खाजले दियो लुम्बिनी लायन्सलाई १०४ रनको लक्ष्य
- भ्रष्टाचारको आरोपमा अदालतमा उपस्थित भए नेतान्याहु
- रविलाई बाराको सिमराबाट काठमाडौं हुँदै हवाइमार्गबाट पोखरा पुर्याइयो
- रोजगार महाशाखा स्थापनाको तयारीमा श्रम मन्त्रालय
प्रतिकृया