आज कतिमा कारोबार हुँदैछ सुनचाँदी ?
प्रकाशित मिति
२०७८ भाद्र ६ गते, आईतवार १२:४४

६ भाद्र, २०७८ काठमाडौँ : नेपाली बजारमा आज छापावाल सुन प्रतितोला ९० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन प्रतितोला ९० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदी प्रतितोला १ हजार १ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
प्रतिकृया