आज सुनचाँदीको कारोबार कतिमा ?

प्रकाशित मिति

२०७८ भाद्र ३ गते, बिहीबार ११:१०

sun 8 e1613714086898

३ भाद्र, २०७८ काठमाडौँ : नेपाली बजारमा केही दिन यता सुनचाँदीको मुल्य थपघट हुँदै आएको छ । साताको कारोबारको पाँचौ दिन आज छापावाल सुन प्रतितोला ९० हजार ८ सय रुपैयाँमा कारोबार भएको छ ।


नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज तेजाबी सुनको मुल्य प्रतितोला ९० हजार ३ सय रुपैयाँ कायम भएको छ । यसैगरी, चाँदीको मुल्य आज प्रतितोला ११ सय ८० रुपैयाँमा किनबेच भएको महासंघले जनाएको छ ।

प्रतिकृया