राजधानी न्यूज पब्लिकेशनका अध्यक्ष शेरचनको निधन
प्रकाशित मिति
२०७८ भाद्र ३ गते, बिहीबार १०:४४

३ भाद्र, २०७८ काठमाडौँ : राजधानी न्युज पब्लिकेशनका अध्यक्ष महेन्द्र शेरचनको निधन भएको छ । कोभिड–१९ बाट संक्रमित उनको ६७ वर्षको उमेरमा बुधबार साँझ निधन भएको हो । संक्रमित भएपछि उनी नेपाल एपिएफ अस्पतालमा उपचाररत थिए ।
राजधानी न्युज पब्लिकेशनका संस्थापक अध्यक्ष शेरचनले नेपाली मिडिया सञ्चालकको छाता संगठन मिडिया सोसाइटीको नेतृत्वसमेत सम्हालेका थिए । उनी पछिल्लो समय मिडिया सञ्चालककै संस्था मिडिया अलाइन्सको उपाध्यक्ष थिए । शेरचनका श्रीमती, तीन छोरा र एक छोरी छन् । उनको पार्थिव शरीरलाई बिहीबार बिहान ११ बजे पशुपति आर्यघाटस्थित इलेक्ट्रोनिक शवदाह गृहमा अन्त्येष्टि गरिने जनाइएको छ ।
Related
Recent News
- नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार १० अर्ब माथि
- हलेसी बजारमा आगलागीबाट झण्डै साढे ७ करोडको क्षति
- प्रहरी विधेयक बारे विज्ञहरुसँग छलफल गर्दै एमाले
- परराष्ट्रमन्त्री डा. राणा र भारतका विदेशमन्त्री जयशंकरबीच भेटवार्ता
- कुमारी बैंक र सूर्यविनायक मिसन हस्पिटलबिच सम्झौता
- उत्पीडित जनताका लागि नयाँ राजनीतिक शक्ति आवश्यक : पूर्वगृह राज्यमन्त्री अन्सारी
- नेशनल लाईफको एम.डि.आर.टी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न
- युक्रेन युद्ध अन्त्य गर्न अमेरिका र रुसबीच साउदी अरेबियामा वार्ता हुने
- पेट्रोलियम पाइपलाइनबाट आयात सुरु
- अर्थमन्त्री पौडेल आज डिस्चार्ज हुदै
Crime
- मलेसिया र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
- धनगढीमा प्रहरीमाथि चक्कु प्रहार गर्न खोज्ने युवा पक्राउ
- पोर्चुगल र जापान पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
- हराएका २० ओटा दुई पाङग्रे सवारी साधन ट्राफिक प्रहरीद्वारा खोजतलास गरी धनीलाई हस्तान्तरण
- अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ
Politics
- एकीकृत समाजवादीको स्थायी कमिटी र पोलिटब्यूरो बैठक आह्वान
- वामपन्थीहरू अब टाउको गनेर होइन, नीति तथा कार्यक्रमको आधारमा मिल्नुपर्छ, देश र जनताका पक्षमा देखिने गरी काम गर्नुपर्छ : नेता खनाल
- बाबुरामको पार्टीको आजदेखि महाधिवेशन, ९९ सदस्यीय नेतृत्व चयन गर्ने
- पुर्व सांसद शाहले छोडे जसपा नेपाल
- अखिल क्रान्तिकारीको स्थगित मतगणना आज शुरु हुने
प्रतिकृया