• 2:51 am

वीरगञ्जको नारायणी अस्पतालमा अख्तियारको छापा

प्रकाशित मिति

२०७८ श्रावण ३२ गते, सोमबार ०१:०६

३२ साउन, २०७८ काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नारायणी अस्पताल, वीरगञ्जमा छापा मारेको छ । अस्पतालको औषधि पसलमा एक करोडभन्दा बढी हिनामिना भएको खबरका आधारमा अख्तियार, हेटौंडाको टोलीले सोमबार छापा मारेको हो ।

प्रतिकृया