• 11:28 am

रौतहटको गरुडामा लक्ष्मी बैंकको १३४औं शाखा

प्रकाशित मिति

२०७८ श्रावण ३२ गते, सोमबार १२:५७

३२ साउन, २०७८ काठमाडौँ : लक्ष्मी बैंकले रौतहटको गरुडामा नयाँ शाखा विस्तार गरेको छ । बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा आफ्नो १३४औं शाखा रौतहटको गरुडा नगरपालिकाको वडा न. ४ मा संचालनमा ल्याएको छ ।


यो शाखा मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ्ग सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको बैंकले जनाएको छ ।

प्रतिकृया