आज सुनचाँदीको कारोबार कतिमा हुँदैछ ?

प्रकाशित मिति

२०७८ श्रावण ३१ गते, आईतवार १२:१८

sun 8 e1613714086898

३१ साउन, २०७८ काठमाडौँ : साताको कारोबारको पहिलो दिन आज नेपाली बजारमा छापावाल सुन प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको छ ।


नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज तेजाबी सुनको मुल्य प्रतितोला ९० हजार २ सय रुपैयाँ कायम भएको छ । त्यस्तै, चाँदीको मुल्य प्रतितोला १२ सय ५ रुपैयाँमा किनबेच भएको महासंघले जनाएको छ ।

प्रतिकृया