आज सुनचाँदीको कारोबार कतिमा हुँदैछ ?
प्रकाशित मिति
२०७८ श्रावण ३१ गते, आईतवार १२:१८

३१ साउन, २०७८ काठमाडौँ : साताको कारोबारको पहिलो दिन आज नेपाली बजारमा छापावाल सुन प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज तेजाबी सुनको मुल्य प्रतितोला ९० हजार २ सय रुपैयाँ कायम भएको छ । त्यस्तै, चाँदीको मुल्य प्रतितोला १२ सय ५ रुपैयाँमा किनबेच भएको महासंघले जनाएको छ ।
प्रतिकृया