विश्व प्रसिद्ध अटोमोबाइल ब्रान्ड, ‘चेरी’ आधिकारिक रूपमा नेपालीबजार प्रवेश
प्रकाशित मिति
२०७८ श्रावण २९ गते, शुक्रबार ०२:०२

२९ साउन, २०७८ काठमाडौँ : विश्व प्रसिद्ध अटोमोबाइल ब्रान्ड, ‘चेरी’ आधिकारिक रुपमा नेपालीबजार माप्रवेश गरेको छ । साउन २८ मा आयोजित गरीएको एक भर्चुअल हस्ताक्षर समारोह मार्फत, आफ्नो आधिकारिक वितरकको रूप मा एस.पि.जी. अटोमोबाइल्स संग सम्झौता पत्र हस्ताक्षर गरीएको छ।
चेरी २००३ देखि चीनको सबैभन्दा ठूलो प्यासेन्जर भेहिकलनिर्यातकर्ता हो । यो बहुप्रतिक्षित ब्रान्डले नेपालको अटोमोबाइल क्षेत्रमा प्रबेश गरेपछि नेपाली अटोमोबाइल उद्योगमा सकारात्मक प्रभाव पार्ने कुरामा कम्पनी विश्वस्त छ । चेरी इन्टरनेशनलका अध्यक्ष Zhang Guibingsfcg’ काअनुसार, यस दुई पक्षबीचको सहकार्यले नेपाली अटोमोबाइल क्षेत्रको विकासमा टेवापुग्नेमाचेरी इन्टरनेशनल विश्वस्त छ ।
साथै नेपालमा दीर्घकालीन व्यापार रणनीतिको अनुशरण गर्दै चेरीले नयाँ उत्पादनको माध्यमबाट प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्ने र बजारको मागलाई सम्बोधनगर्ने आयोजना रहेको पनिउनले जानकारी दिए।
प्रतिकृया