• १५:३४ २०८० चैत्र १६ गते
  • 3:34 pm

काठमाडौँमा १० दिन निषेधाज्ञा थप

प्रकाशित मिति

२०७८ श्रावण १० गते, आईतवार ०४:३७

Lockdown Ktm 14 1 e1625022557361

१० साउन, २०७८ काठमाडौँ : काठमाडौँ उपत्यकामा निषेधाज्ञा १० दिन थप गरिएको छ । यसअघि जारी गरिएको निषेधाज्ञाको आदेशको अवधि आइतबार सकिएपछि काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले थप १० दिन निषेधाज्ञा थप गरेको हो ।


निषेधाज्ञाका नियममा भने कुनै परिवर्तन नभएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।

प्रतिकृया