• 10:07 pm

माधव नेपाल पक्षलाई आममाफी दिने ओलीको घोषणा

प्रकाशित मिति

२०७८ श्रावण ७ गते, बिहीबार ०५:०६

७ साउन, २०७८ काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी ओलीले बाटो बिराएकाहरुलाई आममाफी दिने घोषणा छन् । बिहीबार पुष्पलाल स्मृति प्रतिष्ठानले ललितपुरमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले बाटो बिराएकाहरु (माधव नेपाल पक्ष) लाई पार्टीमा फर्किए आममाफी दिन सकिने बताएका हुन् ।

प्रतिकृया