• ०७:४९ २०८१ बैशाख ७ गते
  • 7:49 am

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

प्रकाशित मिति

२०७८ श्रावण ७ गते, बिहीबार ०७:०२

Khabar Hub Article Currency 1200px 630X px Final 2021.04.01 1 1 e1626916637522

 साउन, २०७८ काठमाडौँ : नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ०९ पैसा र बिक्रीदर ११९ रुपैयाँ ६९ पैसा रहेको छ ।


यसैगरी युरो एकको खरिददर १४० रुपैयाँ २५ पैसा र बिक्रीदर १४० रुपैयाँ ९५ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६२ रुपैयाँ २९ पैसा र बिक्रीदर १६३ रुपैयाँ ११ पैसा रहेको छ ।


कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।


कुन देशको मुद्राको दर कति ?

money echangeeeeeeeeeeeeeee 2

प्रतिकृया