जबरजस्ती करणी उद्योगका फरार आरोपी पक्राउ
प्रकाशित मिति
२०७८ श्रावण ५ गते, मंगलवार ०५:१५

५ साउन, २०७८ काठमाडौँ : जबरजस्ती करणी उद्योगका फरार आरोपीलाई प्रहरीले उदयपुरबाट पक्राउ गरेको छ । उदयपुरको चौदण्डीगढी नगरपालिका–८ घर भएका ४१ वर्षीय बिजय थुलुङ राईलाई पक्राउ गरिएको जिप्रका उदयपुरका प्रवक्ता (डिएसपी) वेद प्रसाद गौतमले रातोपाटीलाई बताए ।
बिजय थुलुङले २०७३ माघ १८ मा स्थानिय महिलालाई बलात्कार गरेको आरोप छ । ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।
प्रहरीको अनुसन्धान प्रतिवेदन सहित सरकारी वकिल कार्यालयले उनीविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गरिसकेको छ । राईलाई अदालतमा उपस्थित गराइने डिएसपी गौतमले बताएका छन् ।
Related
Recent News
- तीन चिनियाँ अन्तरिक्ष यात्री तियानगोङ अन्तरिक्ष स्टेसन पुगे
- आइपिएलमा आज चेन्नई र सनराइजर्स आमनेसामने
- आज भूकम्प स्मृति दिवस, देशभर विविध कार्यक्रम गरी मनाइँदै
- आजको मौसम कस्तो रहनेछ ?
- प्रधानमन्त्री ओलीले आज संसदमा सम्बोधन गर्दै
- संसदको बजेट अधिवेशन आजदेखि शुरु, यस्तो छ कार्यसूची
- नवनियुक्त शिक्षामन्त्री पन्तले लिए पद तथा गोपनीयताको शपथ
- भारतले प्रत्येक आतंककारी र उनीहरूलाई समर्थन गर्नेहरूलाई पनि पहिचान गर्नेछ र दण्ड दिनेछ- मोदी
- नेप्से परिसूचक ३ अंकले बढेर बन्द भयो बजार, कारोबार पौने ८ अर्ब बढी
- मुस्ताङमा कैन्दीबन्दीलाई सिलाइकटाइ तालिम
Crime
- पचरौताका तत्कालिन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध मुद्दा दर्ता
- अमिनको तीन करोड बढी सम्पत्ति अवैध आम्दानी, भ्रष्टाचार मुद्दा दायर
- वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ३ जना पक्राउ
- प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- अवैध लागूऔषध खैरो हेरोइन सहित दुई जना पक्राउ
प्रतिकृया