• 9:29 pm

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

प्रकाशित मिति

२०७८ श्रावण ५ गते, मंगलवार ०६:४१

५ साउन मंगलबार २०७८ काठमाडौँ  :  नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ५० पैसा र बिक्रीदर १२० रुपैयाँ १० पैसा रहेको छ ।


यसैगरी युरो एकको खरिददर १४० रुपैयाँ ७१ पैसा र बिक्रीदर १४१ रुपैयाँ ४१ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६३ रुपैयाँ ८९ पैसा र बिक्रीदर १६४ रुपैयाँ ७१ पैसा रहेको छ ।


कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ २५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

कुन देशको मुद्राको दर कति ?

प्रतिकृया