अबदेखि भारतसँग सातामा पाँचवटा हवाइ उडान हुने
प्रकाशित मिति
२०७८ श्रावण ४ गते, सोमबार ०६:४३

४ साउन, २०७८ काठमाडौँ : सरकारले भारतसँग सातामा पाँचवटा उडान गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले पहिलेको दुईवटा उडानमा वृद्धि गरेर पाँच पुर्याउने निर्णय गरेको हो । कोभिड-१९ संक्रमणको जोखिम कायमै रहेको निष्कर्ष निकाल्दै मन्त्रिपरिषद्ले थप तीन उडान वृद्धि गर्ने निर्णय गरेको हो ।
निषेधाज्ञा अवधिमा एयर बबल सुविधाअन्तर्गत सातामा दुईवटा उडान संचालन भएको थियो ।
Related
Recent News
- प्रधानमन्त्री ओलीको संसदलाई गर्ने सम्बोधन स्थगित
- सुनको मूल्यमा गिरावट, तोलाको कति पुग्यो ?
- जम्मू–कश्मीरमा आतंककारी र सुरक्षा बलबीच मुठभेड
- उपत्यका लगायत देशका विभिन्न स्थानमा तापक्रम बढ्दो क्रममा, सतर्क हुन सुझाव
- नेपाल ओलम्पिक कमिटीका १६ वटै बैंक खाता रोक्का
- तीन चिनियाँ अन्तरिक्ष यात्री तियानगोङ अन्तरिक्ष स्टेसन पुगे
- आइपिएलमा आज चेन्नई र सनराइजर्स आमनेसामने
- आज भूकम्प स्मृति दिवस, देशभर विविध कार्यक्रम गरी मनाइँदै
- आजको मौसम कस्तो रहनेछ ?
- प्रधानमन्त्री ओलीले आज संसदमा सम्बोधन गर्दै
Crime
- पचरौताका तत्कालिन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध मुद्दा दर्ता
- अमिनको तीन करोड बढी सम्पत्ति अवैध आम्दानी, भ्रष्टाचार मुद्दा दायर
- वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ३ जना पक्राउ
- प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- अवैध लागूऔषध खैरो हेरोइन सहित दुई जना पक्राउ
प्रतिकृया