• 5:59 pm

शंख फुकेर जलाए माधव नेपालको पुत्ला

प्रकाशित मिति

२०७८ श्रावण ४ गते, सोमबार ०४:२२

४ साउन, २०७८ काठमाडौँ : नेकपा एमालेका भातृ संगठन राष्ट्रिय युवा संघले पार्टी नेता माधव नेपालको पुत्ला बनाएर जलाएका छन् । उनीहरूले शव बोक्ने खट बनाएर पुत्ला राखेर बालकुमारीस्थित खोला किनारमा लगेर जलाएका हुन् । युवा संघले शंक फुकेर पत्लालाई खोला किनारामा लगेर जलाएका हुन् ।

प्रतिकृया