रावलको राजीनामाबारे ओलीले भने- हतारिएर किन दिएको ? सकिन्छ भने फिर्ता गराउनुपर्छ
प्रकाशित मिति
२०७८ श्रावण ४ गते, सोमबार ०२:०८

४ साउन, २०७८ काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी उपाध्यक्ष भीम रावलले हतारिएर सांसद पदबाट राजीनामा दिएको भन्दै फिर्ता लिनुपर्ने बताएका छन् ।
केन्द्रीय कमिटीको बैठकमा रावलको राजिनामाबारे चर्चा गर्दै अध्यक्ष ओलीले माधव नेपालले १० बुँदे सहमति पालना नगर्ने र देउवालाई विश्वासको मत नदिई नछाड्ने भएपछि रावलले राजीनामा दिए पनि त्यो आवश्यक नरहेको बताए ।
ओलीले भने, ‘भीम रावलले भन्दा पनि माधव नेपालले देउवालाई एक्लै भने पनि भोट हाल्छु भनेछन् । त्यसपछि सल्लाह नगरी हतारिएर किन राजीनामा दिएको रु माधव नेपालले गद्दारी गरे पनि एमाले पार्टी त छ नि । सकिन्छ भने राजीनामा फिर्ता गर्नुपर्छ ।’
Related
Recent News
- सर/मेडमहरू अब विद्यालयमा फर्कनुस्, आफ्नो जिम्मेवारी बहन गर्नुस : रामकुमारी झाँक्री
- कांग्रेस-एमालेबीच सरकार संचालनमा कुनै समस्या छैन- गृहमन्त्री लेखक
- प्रधानमन्त्रीसँगको वार्तापछि छलफलमा जुट्यो शिक्षक महासंघ
- अफगानिस्तानसँगको खेल रद्द हुँदा नेपाल विश्वकपमा छनोट हुन असफल
- फेसबुकसहितका सामाजिक सञ्जालमा प्रतिबन्ध लाग्न सक्छ : सञ्चारमन्त्री गुरुङ
- रोयल च्यालेन्जर्समाथि पञ्जाव ५ विकेटले विजयी
- कस्तो रहनेछ आजको मौसम ?
- यू-१९ विश्वकप एसिया छनोटमा आज नेपाल र अफगानिस्तानबीच निर्णायक खेल हुँदै
- १२ कक्षाको परीक्षा स्थगित नभएको बोर्डको स्पष्टोक्ति
- नीतिले गरिन् प्रेमी याञ्चितसँग कानुनी विवाह
Crime
Politics
- रास्वपा सह–महामन्त्री पदबाट सुमना श्रेष्ठले दिइन् राजीनामा
- सरकार चल्नुपर्छ, तर कार्यशैली बदल्नुपर्छ -विश्वप्रकाश शर्मा
- राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा. धवल शम्सेर राणाको निसर्त रिहाइको माग
- रास्वपा नेतृ राई एमालेमा प्रवेश
- राप्रपाका नेतालाई झुटा मुद्दा लगाइए गणतन्त्रवादी नेताको घर घेर्ने राप्रपाका प्रवक्ता शाहीको चेतावनी
प्रतिकृया