सुनको मूल्यमा वृद्धि
प्रकाशित मिति
२०७८ श्रावण ४ गते, सोमबार ११:४३

४ साउन, २०७८ काठमाडौँ : सुनको भाउ प्रतितोला २ सय रूपैयाँ बढेको छ । आज छापावाल सुनको मूल्य ९२ हजार ८ सय निर्धारण गरिएको छ । हिजो ९२ हजार ६ सय थियो । सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ३ सयमा कारोबार भइरहेको छ ।
चाँदी ५ रूपैयाँले सस्तिदै प्रतितोला १ हजार २ सय ९० रुपैयाँ निर्धारण गरिएको छ ।
प्रतिकृया