गण्डकीमा एमाले सांसदको नाराबाजीकै बीच बजेट पारित

प्रकाशित मिति

२०७८ असार ३० गते, बुधबार ०४:५८

Gandaki Province 768x481 1 e1623292762164

३० असार, काठमाडौँ : गण्डकी प्रदेशमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजीबीच बजेट पारित गरिएको छ । बुधबार प्रदेशसभाको बैठकमा प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेट पारित गर्ने कार्यसूची थियो । तर बैठक सुरु हुनेवित्तिकै नेकपा एमालेका सांसदले रोष्टम घेराउ गर्दै नाराबाजी गर्न थाले ।


अर्थमन्त्रीको पनि जिम्मेवारी सम्हालेका मुख्यमन्त्ती कृष्णचन्द्र नेपाली पोखरेलले विरोधकै बीच बजेट प्रस्तुत गरे । र बजेट होहल्लाकै बीच बजेट पारित गरिएको छ ।

प्रतिकृया