देउवा सरकारको प्रवक्तामा ज्ञानेन्द्रबहादुर कार्की
प्रकाशित मिति
२०७८ असार २९ गते, मंगलवार १०:००

काठमाडौं : शेरबहादुर देउवा नेतृत्वको नयाँ सरकारमा कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रवक्ताको जिम्मेवारी पाएका छन् । आज बसेको मन्त्रीपरिषद् बैठकले उनलाई सो जिम्मेवारी दिएको हो । प्रधानमन्त्री तथा मन्त्रीहरुको शीतलनिवासमा सपथग्रहणपछि सिंहदरबारमा प्रधानमन्त्री देउवाले पदभार ग्रहण गरेका थिए ।
त्यसपछि पहिलो मन्त्रीपरिषद्को बैठक बसेको थियो । बैठकबाट प्रवक्ताको जिम्मेवारी पाएका कार्कीले मन्त्रीपरिषद्को निर्णय पत्रकारहरुलाई सुनाएका थिए ।
Related
Recent News
- पर्सा पोखरीयाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तव र नासु साह अख्तियारको नियन्त्रणमा
- नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सीप मेला २०८२’ मा संस्थागत साझेदार
- नेपाल एसबिआई बैंक द्वारा चौदण्डीगढी नगरपालिकामा सामाजिक उत्तरदायित्व कार्यक्रम
- नेपालको निर्यातमा ७७.७७ प्रतिशतको ऐतिहासिक वृद्धि
- प्रमुख तीन दलका शिर्ष नेताहरुको बैठक सिंहदरबारमा शुरु
- काठमाडौंमा लगाइएको हट्यो निषेधाज्ञा
- टुरिजम इन्भेष्टमेन्ट फण्डले आईपीओ निष्कासन गर्ने तयारीमा
- संसदको कार्यसूचीबाट हट्यो प्रधानमन्त्रीसँगको प्रश्नोत्तर
- वाणिज्य बैंकको कर्जा प्रवाह बढ्यो, ११ महिनामा कति भयो लगानी ?
- रास्वपाले आज पनि बहिष्कार गर्यो संसद बैठक
प्रतिकृया