• 3:34 am

कांग्रेसबाट बालकृष्ण खाँड गृहमन्त्री बन्ने

प्रकाशित मिति

२०७८ असार २९ गते, मंगलवार ०५:५५

२९ असार, काठमाडौँ : शेरबहादुर देउवा नेतृत्वको सरकारमा कांग्रेसबाट केन्द्रीय सदस्य बालकृष्ण खाँड गृहमन्त्री बन्ने भएका छन् । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रहेका खाँड मन्त्री बन्न लागेका हुन् । मंगलबार देउवा नेतृत्वमा सानो आकारको मन्त्रीमण्डल बनाउने तयारी भइरहेको छ ।


नवनियुक्त प्रधानमन्त्री देउवाले साँझ ६ बजे सपथ लिँदैछन् ।

प्रतिकृया