सुनको मूल्य गिरावट, ताेलामा कति ?

प्रकाशित मिति

२०७८ असार २९ गते, मंगलवार ११:४२

sun 5 e1613291319223

२९ आसार, काठमाडौँ : गत सोमबार प्रतितोला २ सय रुपैयाँले घटेर ९२ हजार २ सयमा झरेको सुनको मूल्य मंगलबार पुनः ९२ हजार ४ सय रुपैयाँमा उक्लिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ सय रुपैयाँले बढेर ९२ हजार ४ सय रुपैयाँ पुगेको हो ।


यस दिन तेजाबी सुन समेत गत सोमबारको तुलनामा प्रतितोला २ सय रुपैयाँले नै बढेर ९१ हजार ९ सय रुपैयाँ कायम भएको छ ।यता चाँदीको मूल्य भने गत सोमबारको मूल्यमा प्रतितोला १० रुपैयाँले वृद्धि हुँदै आज १ हजार ३ सय २० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिकृया