नेपाललाई भेटे लगत्तै प्रचण्ड देउवालाई भेट्न बुढानीलकण्ठ
प्रकाशित मिति
२०७८ असार २६ गते, शनिबार ०४:४२

काठमाडौँ : नेकपा एमाले विद्रोही पक्षका नेता माधवकुमार नेपाललाई भेटेलगत्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बुढानीलकण्ठ पुगेका छन्। शनिबार एमाले एकता दस्तावेज सार्वजनिक हुने दावी कार्यदलका सदस्यहरुले गरेका बेला प्रचण्डको सक्रियता बढेको हो।
प्रचण्डले सवा तीन बजेदेखि झण्डै ४५ मिनेट देउवासँग बिताएका छन्। बुढानीलकण्ठ स्रोतका अनुसार उनी अहिले त्यहाँबाट बाहिरिसकेका छन्। त्यसअघि प्रचण्डले कोटेश्वरमा ११ः०० बजेदेखि करिब एक एक घण्टा माधवकुमार नेपालसँग भेट गरेका थिए।
Recent News
- पर्सा पोखरीयाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तव र नासु साह अख्तियारको नियन्त्रणमा
- नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सीप मेला २०८२’ मा संस्थागत साझेदार
- नेपाल एसबिआई बैंक द्वारा चौदण्डीगढी नगरपालिकामा सामाजिक उत्तरदायित्व कार्यक्रम
- नेपालको निर्यातमा ७७.७७ प्रतिशतको ऐतिहासिक वृद्धि
- प्रमुख तीन दलका शिर्ष नेताहरुको बैठक सिंहदरबारमा शुरु
- काठमाडौंमा लगाइएको हट्यो निषेधाज्ञा
- टुरिजम इन्भेष्टमेन्ट फण्डले आईपीओ निष्कासन गर्ने तयारीमा
- संसदको कार्यसूचीबाट हट्यो प्रधानमन्त्रीसँगको प्रश्नोत्तर
- वाणिज्य बैंकको कर्जा प्रवाह बढ्यो, ११ महिनामा कति भयो लगानी ?
- रास्वपाले आज पनि बहिष्कार गर्यो संसद बैठक
प्रतिकृया