बँगलादेशको जुस उद्दोगमा आगलागी हुँदा ५२ को मृत्यु
प्रकाशित मिति
२०७८ असार २५ गते, शुक्रबार ०६:१५

एजेन्सी : बँगलादेशको जुस उद्दोगमा आगलागी हुँदा ५२ जनाको मृत्यु भएको छ । बिहिबार साँझ आगलागी सुरु भएको थियो । ढाकास्थित सेजन जुस उद्दोगमा आगलागी भएको थियो ।
५ तल्ले भवनमा आगलागी हुँदा कर्मचारी र कामदारहरु भागेका थिए । घटनामा ५० जना घाइते भएका छन् । आगलागी सबैभन्दा तल्लो तल्लाबाट सुरु भएको र रसायनमा परेर मुस्लोको रुप लिएको थियो ।
घटनामा कतिपय कामदार हराइरहेका छन् । ४४ जना हराएको पुष्टि भएको छ । ढाकामा सन् २०१९ मा अपार्टमेन्ट पसलहरुमा आगलागी हुँदा टठ जनाको मृत्यु भएको थियो । ढाकाका अग्ला भवनहरुमा आगलागीको खतरा बढेको छ ।
Related
Recent News
- कोसी प्रदेशले ल्यायो ३५ अर्ब ८७ करोडको बजेट (पूर्णपाठ)
- सेयर बजारमा सामान्य अंकको सुधार
- आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कारोबार कति ?
- महालक्ष्मी विकास बैंकको ३१ औं वार्षिकोत्सवको अवसरमा कर्मचारीहरुलाई सम्मान
- राप्रपाका सांसद संसद् बहिष्कार गर्दै बैठकबाट बाहिरिए
- नाराबाजीकै बीच संसद् चलाउनु ‘दादागिरी’ हो : ज्ञानेन्द्र शाही
- कामना सेवा विकासद्धारा दृष्टीविहीनलाई वित्तीय साक्षरता प्रदान
- रास्वपा र राप्रपाको संसद्मा नाराबाजी
- ट्रेड टावरको आईपीओ बाँडफाँड
- भारतमा हेलिकप्टर दुर्घटना, पाइलटसहित सबै ७ जनाको मृत्यु
प्रतिकृया