कांग्रेसको सुझाब संकलन कार्यदल बाग्मती प्रदेश सदस्यमा बन्जरा मनोनित
प्रकाशित मिति
२०७८ असार २५ गते, शुक्रबार ०५:४७

काठमाडौं : नेपाली कांग्रेसको शिक्षा विभागमा सुझाब संकलन कार्यदल बाग्मती प्रदेश सदस्यमा धादिङ्गका राम प्रसाद बन्जरा मनोनित भएका छन् ।
नेपाली कांग्रेसको बिधान बमोजिम गठित “शिक्षा बिभाग” ले तयार पारेको “रास्ट्रिय शिक्षा नीति” को प्रारम्भिक मस्यौदा छलफल गरी सुझाब संकलनका लागि नेपाली कांग्रेस शिक्षा बिभागको गत चैत्र २८ गतेको निर्णय अनुसार सुझाब संकलन कार्यदल बाग्मती प्रदेश सदस्यमा बन्जरा मनोनित भएका हुन् ।
प्रमुख हरिप्रसाद नेपालद्वारा जारी गरिएको मनोनयन पत्रमा नेपाली कांग्रेसले तयार गर्न लागेको ‘राष्ट्रिय निति’ तयारीमा महत्वपुर्ण भुमिका हुनेछ भन्ने विश्वास लिएको उल्लेख गरिएको छ ।

Related
Recent News
- स्कटल्याण्डविरुद्ध नेपालको संघर्षपूर्ण जित
- प्रधानमन्त्री ओलीलाई सुनचाँदी व्यवसायीको ध्यानाकर्षण
- किन कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक ?
- आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता
- नेप्सेमा आज गिरावट, कारोबार रकम पनि घट्यो
- ७४१ प्रहरी हवल्दार वरिष्ठ हवल्दारमा बढुवा सिफारिस, सूची सार्वजनिक
- रास्वपाका सांसदले ‘निलो रिबन’ लगाएकोप्रति कांग्रेसको आपत्ति, बैठक आधा घण्टाका लागि स्थगित
- गत वर्षभन्दा ८८ अर्ब बढी राजस्व संकलन, ११ महिनामा १० खर्ब २७ अर्ब उठ्यो
- अकुत सम्पत्ति कमाएका यातायातका अधिकृतविरुद्ध मुद्धा दायर
- उद्योग मन्त्रालयको बजेट वितरण: मन्त्रीको जिल्लामै २१ करोडको सडक योजना
प्रतिकृया