काठमाडौँमा थपिए ३ सय ८० जना संक्रमित
प्रकाशित मिति
२०७८ असार २५ गते, शुक्रबार ०४:३५

काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३ सय ८० जना संक्रमित थपिएका छन् । यसमध्ये काठमाडौँ जिल्लामा सर्वाधिक २६१ जना, ललितपुरमा ७४ जना र भक्तपुरमा ४५ जना रहेका छन् । प्रदेश १ मा ४११ जना, प्रदेश २ मा ४० जना, बागमती प्रदेशमा ७ सय जना, गण्डकीमा १७४ जना, लुम्बिनीमा ९० जना, कर्णालीमा ५९ जना र सुदूरपश्चिममा ८ जना संक्रमित थपिएका छन् ।
यसरी देशभर २ हजार २३९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । ११ हजार ३१३ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १४७९ जना संक्रमित बनेका छन् भने एन्टिजेन विधिबाट ७६० जनामा संक्रमण पुष्टि भएको हो ।
यही अवधिमा थप १३१६ जना संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म ६ लाख १६ हजार ९२९ जना संक्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९४.५ प्रतिशत रहेको छ ।
Related
Recent News
- आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता
- नेप्सेमा आज गिरावट, कारोबार रकम पनि घट्यो
- ७४१ प्रहरी हवल्दार वरिष्ठ हवल्दारमा बढुवा सिफारिस, सूची सार्वजनिक
- रास्वपाका सांसदले ‘निलो रिबन’ लगाएकोप्रति कांग्रेसको आपत्ति, बैठक आधा घण्टाका लागि स्थगित
- गत वर्षभन्दा ८८ अर्ब बढी राजस्व संकलन, ११ महिनामा १० खर्ब २७ अर्ब उठ्यो
- अकुत सम्पत्ति कमाएका यातायातका अधिकृतविरुद्ध मुद्धा दायर
- उद्योग मन्त्रालयको बजेट वितरण: मन्त्रीको जिल्लामै २१ करोडको सडक योजना
- रास्वपाले आजको प्रतिनिधि सभामा ‘निलो रिबन’ लगाएर विरोध गर्ने
- एससीटी यूपीआई कार्ड ग्राहकलाई मौलाकाली केवल कारमा १०% छुट
- सुर्य थापाको रास्वपाप्रति कटाक्ष- एक दिनभरि उभिएर नारा लगाउन पनि नसक्ने ‘बोइलर’ हरू !
Crime
Politics
- सुर्य थापाको रास्वपाप्रति कटाक्ष- एक दिनभरि उभिएर नारा लगाउन पनि नसक्ने ‘बोइलर’ हरू !
- ओलीमा आफ्ना गलत क्रियाकलापमाथि पर्दा हाल्ने चतुर्याई प्रवृत्ति छ- भीम रावल
- प्रमुख पाँच दल प्रमुख सचेतकसँग छलफलमा सभामुख
- रास्वपासँग सभामुखको छलफल
- गोकुल बास्कोटाको रास्वपामाथि कटाक्ष- यस्तो प्रतिपक्ष संसारमा बिरलै भेटिन्छन होला !
प्रतिकृया