पुर्वाञ्चल विश्वविद्यालयको परीक्षा साउन १० गते सर्यो
प्रकाशित मिति
२०७८ असार २५ गते, शुक्रबार ०४:२०

काठमाडौँ : पुर्वाञ्चल विश्वविद्यालयको विभिन्न संकायहरुको परीक्षा सरेको छ । विश्वविद्यालयले शुक्रबार सूचना जारी गर्दै परिस्थिति अनुकुल नभएको भन्दै असार ३१ गतेदेखि लिने भनेको परीक्षा साउन १० गतेका लागि सारेको हो ।
परीक्षा नियन्त्रण प्रा.डा. सूर्यप्रसाद संग्रौलाद्वाराी जारी विज्ञप्तिमा भनिएको छ, ‘विज्ञान तथा प्रविधि, इन्जिनियरिङ, कला तथा शिक्षा शास्त्र संकायका विभिन्न सेमेष्टरका परीक्षाहरु मिति २०७८/०३र३१ गते देखि सञ्चालन हुने परीक्षा सञ्चालन गर्न अनुकुल नभएकाले मिति २०७८/०४/१० गतेदेखि सञ्चालन हुने व्यहोरा जानकारीका लागि सूचना प्रकाशित गरिएको छ।’

Related
Recent News
- युनिग्लोब कलेजमा युनिग्लोब आईटि एक्सपो र स्टार्टअप मेला-२०२५ आयोजना हुँदै
- नेप्सेमा आज झिनो अंकको गिरावट, कारोबार रकम पनि घट्यो
- आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता
- आज यी कम्पनीको सेयरमूल्य सर्वाधिक बढ्यो
- पाँच महानगरमध्ये तीनले बजेट ल्याए,दुई आज आउँदै,काठमाडौँ अझै अन्योलमा
- वीरगञ्ज महानगरले ल्यायो तीन अर्ब २२ करोडको बजेट
- माओवादी केन्द्रद्वारा भिजिट भिसा छानबिन समितिको स्वागत
- आजको सत्तापक्षीय दलको बैठकमा यस्तो भयो निर्णय
- छानबिन समिति अस्वीकार गर्दै रास्वपाको संसद अवरोध जारी
- आज प्रि ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से
प्रतिकृया