हाइटीमा विमान दुर्घटना हुँदा ६ जनाको मृत्यु
प्रकाशित मिति
२०७८ असार २० गते, आईतवार ०७:३४
काठमाडौँ : हाइटीमा निजी विमान दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ । समाचार संस्था रोयटर्सका अनुसार राजधानी पोर्ट–ओ–प्रिन्सबाट दक्षिण पश्चिम क्षेत्रमा विमान दुर्घटनामा परेको हो । विमानमा रहेका सबै ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुईजना अमेरिकी पनि छन् ।
राजधानीको विमानस्थलबाट दक्षिणी तटीय शहर जाक्मेलका लागि उडेको विमान स्थानीय समय अनुसार शुक्रबार बेलुका दुर्घटनामा परेको हो । दुर्घटनाको कारण खुलेको छैन ।
Related
Recent News
- मन्त्रिपरिषदका निर्णय सार्वजनिक, यी हुन सरकारले जारी गर्न खोजेका ५ अध्यादेश
- आज सकिएन थुनछेक बहस , रवि हिरासतमै रहने
- लक्ष्मी सस्टेनेवल ईनर्जी फण्डको पहिलो वार्षिक साधारण सभा सम्पन्न
- १५ अंकले घट्यो सेयर बजार
- महालक्ष्मी विकास बैंंकको २३औँ वार्षिक साधारण सभा सम्पन्न
- बैंकहरुले सार्वजनिक गरे माघ महिनाको ब्याजदर
- सभापति देउवाको किर्ते हस्ताक्षर गरी विज्ञप्ति मार्फत भ्रम फैलाउने प्रति कांग्रेसको गम्भीर ध्यानाकर्षण
- विपिन फर्किएर आउने कुरामा परराष्ट्रमन्त्री राणा विश्वस्त
- माओवादीको पदाधिकारी बैठक बस्दै
- माओवादीको पदाधिकारी बैठक बस्दै
प्रतिकृया