• 9:27 am

शनिबार देशका विभिन्न ठाउँमा भारी वर्षाको सम्भावना

प्रकाशित मिति

२०७८ असार १२ गते, शनिबार ०६:३३

काठमाडौं : आज देशका विभिन्न ठाउँमा चट्याङसहित वर्षाको सम्भावना रहेको छ । प्रदेश -१, प्रदेश-२, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा चट्याङसहित भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । रातको समयमा पनि सामान्यदेखि भारी वर्षाको सम्भावना रहेको अनुमान छ ।

प्रतिकृया