• 2:06 am

थप २४७४ जना कोरोना संक्रमित थपिए, २५१८ जना संक्रमणमुक्त,२४ जना संक्रमितको मृत्यु

प्रकाशित मिति

२०७८ असार १० गते, बिहीबार ०४:५६

काठमाडौँ : नेपालमा पछिल्लो चौबीस घन्टामा थप २ हजार ४ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।बिहीबार देशभर २४ जना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म मृत्यु हुनेको संख्या ८ हजार ९ सय १८ पुगेको छ।


यस्तै गत चौबीस घन्टामा २ हजार ५ सय १८ जना संक्रमित डिस्चार्ज भएका छन्। गत चौबीस घन्टामा ७ हजार २ सय ३५ पीसीआर तथा ४ हजार ९ सय ९७ एन्टिजेन परीक्षण भएको छ।

प्रतिकृया