कामना बैंकको ऋण पत्रलाई शेरय बजरमा कारोबार अनुमति
प्रकाशित मिति
२०७८ असार १० गते, बिहीबार ०२:११

काठमाडौँ : कामना सेवा विकास बैंक लिमिटेडले २०७७ माघ २२ मा निष्काशन तथा बिक्री खुला गरेको ऋण पत्रको चुक्ता मुल्य १००० कायम भएको कुल १०,००,००० कित्ता थान “९५ कामना सेवा विकास बैंक लिमिटेड डिबेन्चर २०८७“ ९ऋणपत्र०, नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा मिति २०७८ असार १० गतेदेखि कारोबार गर्न सक्ने गरि सूचीकृत भएको छ।
बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र नेपाल स्टक एक्सचेञ्ज लि।का प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।
काठमाडौँ महानगरपालिका वडा नं। ३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकको शेयर रजिष्ट्रार एन आइबिएल एस क्यापिटल लिमिटेड रहेको छ।
Related
Recent News
- सुनको भाउ ३ हजार ५०० रुपैयाँले घट्यो, चाँदीमा पनि गिरावट
- राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषको १० करोड ८० लाख ब्याजमा लगानी गर्ने
- गभर्नर सिफारिस समिति पुनः पूर्ण, डा. पोषराज पाण्डे सदस्य नियुक्त
- सरकारी कोषमा अर्बौं बेरुजु, सञ्चित कोष ऋणात्मक
- सरकारी बेरुजु बढ्नु सुशासनमा चुनौती : राष्ट्रपति पौडेल
- प्रतिनिधिसभा बैठक बस्दै (कार्यसूचीसहित)
- स्याङ्जाको भुम्रेमा गरिमा विकास बैंक लिमिटेडको एक्सटेन्सन काउण्टर स्थापना
- ९० मेगावाटको मर्स्याङ्दी जलविद्युत् आयोजनामा जुट्यो लगानी
- राहत शिक्षकहरुले बनाए समानान्तर समिति, माग पूरा नभए असार १५ पछि आन्दोलन
- सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी प्रशिक्षण सम्पन्न
Crime
- पचरौताका तत्कालिन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध मुद्दा दर्ता
- अमिनको तीन करोड बढी सम्पत्ति अवैध आम्दानी, भ्रष्टाचार मुद्दा दायर
- वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ३ जना पक्राउ
- प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- अवैध लागूऔषध खैरो हेरोइन सहित दुई जना पक्राउ
प्रतिकृया