ग्यास पाइप लाइन बिस्फोट हुँदा कम्तीमा १२ जनाको मृत्यु
प्रकाशित मिति
२०७८ जेष्ठ ३० गते, आईतवार ०१:१५
काठमाडौँ : चीनको हुबेइ प्रान्तको शियान शहरको बस्ती नजिकै ग्यास पाइप लाइन बिस्फोट हुँदा कम्तीमा १२ जनाको ज्यान गएको छ। आइतबार बिहान भएको घटनामा अरु ३९ जना गम्भीर घाइते भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
उद्धारको काम जारी रहेको बताए पनि घटनाको कारणबारे स्थानीय प्रशासनले केही जानकारी दिएका छैनन्। सन् २०१३ मा भएको यस्तै प्रकारको बिस्फोटमा ५५ जनाको ज्यान गएको छ।
Related
Recent News
- एनआरएन नेपाली नागरिकताको कार्यान्वयन संविधानतः हुन्छ : पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा
- नेप्से ५.०८ अकंले बढ्यो, ६ अर्ब १९ करोडको कारोबार
- पाथीभरा देवी मुकुम्लुङ दर्शन केबलकार निर्माण कार्य आजबाट सुरु
- वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
- सन्दीपलाई एक खेलमा प्रतिबन्ध, क्यानले सोध्यो स्पष्टीकरण
- रविसहितलाई धरौटीमा छाड्ने आदेश गर्नुको कारण पेस गर्न उच्च अदालत पोखराको आदेश
- खानेपानी मन्त्री यादवसँग हर्क साम्पाङको भेटवार्ता
- केपी ओली हिटलरभन्दा पनि तानाशाही र पापी देखिएः दलित अभियन्ता सुनार
- कुमारी बैंक लिमिटेड र वात्सल्य नेचुरल आईभिएफ बिच सम्झौता
- प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा ‘सगरमाथा संवाद’ को घोषणा हुदै
प्रतिकृया