सुन प्रतितोला १ सय बढ्यो

प्रकाशित मिति

२०७८ जेष्ठ २६ गते, बुधबार ११:२१

sun 9 e1613885091922

काठमाडौं : सुनको भाउ आज प्रतितोला १ सय बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९४ हजार २ सय तोकिएको छ । त्यस्तै तेजावी सुन प्रतितोला ९३ हजार ७ सय कायम छ ।


चाँदीको मूल्य स्थिर रहँदै हिजोकै भाउ प्रतितोला १ हजार ३५० रूपैयाँ निर्धारण गरिएको छ ।

प्रतिकृया