भारतमा पुनः संक्रमित बढे, एकैदिन ३८४१ जनाको मृत्यु
प्रकाशित मिति
२०७८ जेष्ठ १३ गते, बिहीबार ०१:०२

काठमाडौं: पछिल्लो केहिदिन भारतमा कोरोना संक्रमणदर घटेपनि अहिले फेरि यसको क्रम बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा भारतमा २ लाख ११ हजार २७५ नयाँ संक्रमित फेला परेका छन् ।
यही अवधिमा २ लाख ८२ हजार ९२४ जना निको भएका छन् । कोरोना स्रक्रमणकै कारण थप ३ हजार ८४१ जनाको मृत्यु भएको छ । पछिल्लो दुई दिनमा भारतमा नयाँ संक्रमितको संख्या पुनः बृद्धि देखिएको छ । यसअघि २४ मेमा १.९५ लाख संक्रमित फेला परेका थिए भने २५ मेमा २.०८ लाख संक्रमित थपिएका थिए ।
भारतमा हालसम्म २.७३ करोड मानिस संक्रमित भइसकेका छन् भने २.४६ करोड निको पनि भएका छन् । यसैगरि मृतकको संख्या ३.११ लाख रहेको छ ।
Related
Recent News
- सरकार र सिमेन्ट उद्योगीबीच भएको सहमति विपरीत कसैले भाउ लिएको भए सरकार कारबाही गर्न तयार छ : उद्योगमन्त्री भण्डारी
- आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
- एनसेल नेपाल सुपर लिगद्वारा सिजन ३ को लागि खल्ती र आइएमई पे लाई आधिकारिक टिकेटिङ पार्टनरको रूपमा घोषणा
- ट्रम्प र पुटिनबीच ९० मिनेटको फोनवार्ता, पूर्ण युद्धविराम अस्वीकार
- सुनिता र बुचसहित चार अन्तरिक्ष यात्री पृथ्वीमा फर्किए
- पीएम कपमा आज तीन खेल हुदै
- प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
- आजको मौसम कस्तो रहनेछ ?
- संविधान संशोधनअघि बृहत् समीक्षाको आवश्यक छ : प्रचण्ड
- पृथ्वी नारायण क्याम्पसको स्ववियु चुनाव स्थगित, बुधबार मतदान हुने
Crime
- अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
- मलेसिया र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
- धनगढीमा प्रहरीमाथि चक्कु प्रहार गर्न खोज्ने युवा पक्राउ
- पोर्चुगल र जापान पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
- हराएका २० ओटा दुई पाङग्रे सवारी साधन ट्राफिक प्रहरीद्वारा खोजतलास गरी धनीलाई हस्तान्तरण
प्रतिकृया