महालक्ष्मी बैंकले ल्यायो वैभब बचत खाता सञ्चालनमा
प्रकाशित मिति
२०७८ जेष्ठ ११ गते, मंगलवार ०५:००

काठमाडौं: महालक्ष्मी विकास बैंकले वैभब बचत खाता सञ्चालन गरेको छ । बैंकले २७ औं वार्षिक उत्सवको सप्ताहव्यापी कार्यक्रमको अवसरमा वार्षिक ५ दशमलव ५० प्रतिशत ब्याजदरमा उक्त बचत खाता संचालन गरेको जनाएको छ ।
बैंकको अनुसार यस खातामा मोवाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, डिम्याट र मेरो शेयर जस्ता आवश्यक सुविधाहरुमा प्रथम वर्षको लागि शत् प्रतिशत छुट प्रदान गर्ने भएको छ ।
यसैगरी, उक्त खातामा लकर सुविधामा ५० प्रतिशत छुट दिनुका साथै कनेक्ट आइपिएसको सुविधा समेत रहेको बैंकले जनाएको छ । कुनै पनि शाखा कार्यालयमा उपस्थित नभई आफू रहेको स्थानबाट नै नजिकैको शाखामा अनलाइन मार्फत ग्राहकहरुले सजिलै यस खाता खोल्न सक्नेछन् ।
Related
Recent News
- मधेशमा वैकल्पिक शक्ति निर्माणका लागि १० दल र नागरिक अगुवाहरुबीच सहमति
- सेयर बजार सामान्य अंकले बढ्यो, ८ अर्ब ७१ करोडको कारोबार
- माघ २८ गतेको मन्त्रिपरिषद्को बैठकमा निर्णयहरु सार्बजनिक
- मलेसिया र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
- फिल्म ‘परालको आगो’ मा अनुबन्धित भए जितु नेपाल
- थुनामा राख्ने आदेशविरुद्ध छविलाल पुगे उच्च अदालत
- संवैधानिक निकायका पदाधिकारी नियुक्तिविरुद्धको रिटमा सुनुवाइ हुँदै
- क्षतिग्रस्त बिपी राजमार्गको मर्मत सुरु
- धनगढीमा प्रहरीमाथि चक्कु प्रहार गर्न खोज्ने युवा पक्राउ
- आज हिंसात्मक अतिवाद रोकथाम दिवस
Crime
- मलेसिया र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
- धनगढीमा प्रहरीमाथि चक्कु प्रहार गर्न खोज्ने युवा पक्राउ
- पोर्चुगल र जापान पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
- हराएका २० ओटा दुई पाङग्रे सवारी साधन ट्राफिक प्रहरीद्वारा खोजतलास गरी धनीलाई हस्तान्तरण
- अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ
Politics
- वामपन्थीहरू अब टाउको गनेर होइन, नीति तथा कार्यक्रमको आधारमा मिल्नुपर्छ, देश र जनताका पक्षमा देखिने गरी काम गर्नुपर्छ : नेता खनाल
- बाबुरामको पार्टीको आजदेखि महाधिवेशन, ९९ सदस्यीय नेतृत्व चयन गर्ने
- पुर्व सांसद शाहले छोडे जसपा नेपाल
- अखिल क्रान्तिकारीको स्थगित मतगणना आज शुरु हुने
- एमालेको सचिवालय बैठक बस्दै
प्रतिकृया