कतार सरकारद्वारा १४ जना नेपालीलाई आममाफी दिने घोषणा
प्रकाशित मिति
२०७८ बैशाख २१ गते, मंगलवार ०५:०९
दोहा : विभिन्न आरोपमा सजाय भोगिरहेका १४ जना नेपालीलाई कतार सरकारले आममाफी दिएको छ । रमादान पर्वको अवसरमा कतार सरकारले उक्त निर्णय गरेको दोहास्थित नेपाली नियोगद्वारा जारी वक्तव्यमा उल्लेख छ ।
कोरोना संक्रमणलाई समेत मध्यनजर गरी नेपाली कैदीबन्दीको रिहाइका लागि सरकारले कतार सरकारलाई आग्रह गरेको थियो ।
आममाफी पाएका नेपाली नागरिकहरुको नेपाल फिर्ती सहज बनाउन कतार सरकारका सम्बन्धित निकाहरुसँग दूतावासले समन्वय गर्ने समेत विज्ञप्तीमा उल्लेख छ ।
Recent News
- अमेरिकी राष्ट्रपति चुनावको मतगणना शुरु, ट्रम्पको अग्रता
- कस्तो छ आजको मौसम ?
- छठ पर्वको आज दोस्रो दिन खरना विधि गरिँदै
- टीभीएसको बाईक खरिदमा उतीम लाल साहले जिते नगद रु. १० लाख
- तिहारपछि पहिलो कारोबारको दिन शेयर बजारमा समान्य अंकको गिरावट
- रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अदालतकाे अनुमति
- लुम्बिनीका मुख्यमन्त्री आचार्य चीन जादै
- रविमाथि अनुसन्धान गर्न कास्की प्रहरीले माग्यो थप २५ दिनको माग
- अवैध लागूऔषध गाँजासहित दुई जना पक्राउ
- रोहन मुस्तफा सुदूरपश्चिमबाट एनपीएल खेल्ने
Crime
- अपहरणमा परेँ भनेकी महिलाको चाल्नाखेलबाट उद्धार, १ जना पक्राउ
- अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ६ जना पक्राउ
- गोली प्रहार गरी श्रीमतीको हत्या
- सम्पर्कमा नरहेका २४ प्रहरीलाई स्पष्टीकरणसहित उपस्थित हुन निर्देशन
- सेवाग्राहीको समस्यालाई सम्बोधन गर्दै जिम्मेवारी वहन गर्न निमित्त प्रहरी महानिरीक्षकको निर्देशन
Politics
- वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न सरकारले नीतिगत र संरचनागत सुधार गरिरहेको छ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी
- राजेन्द्र महतोको दल दर्ताको निर्वेदन, चुनाव चिन्ह माछा मागियो
- प्रधानमन्त्रीलाई एमाले लतिपुरको ध्यानाकर्षण
- समाजवादी विश्व सम्मेलनमा सहभागी हुन उपेन्द यादव चिली जादै
- रविन्द्र मिश्रको टिप्पणीप्रति प्रचण्डको सचिवालयको आपत्ति
प्रतिकृया