बैतडीमा जिप दुर्घटना हुँदा चालकसहित ५ जनाको मृत्यु
प्रकाशित मिति
२०७८ बैशाख २१ गते, मंगलवार ०४:५९
काठमाडौं : बैतडीको पञ्चेश्वर गाउँपालिकास्थित गणमेश्वर मोडमा जिप दुर्घटना भएको छ । दुर्घटनामा परेर चालकसहित ५ जनाको मृत्यु भएको सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी योगेन्द्रसिंह थापाले बताए ।
मृत्यु हुनेमा पञ्चेश्वर गाउँपालिका–६ घर भएका जितसिंह भण्डारी, डम्बर सिंह भण्डारी, हिक्मतसिंह भण्डारी र ४० वर्षीय दिपक सिंह भण्डारी छन् । जिप चालक दशरथचन्द नगरपालिका–४ घर भएका वर्ष ४५ का तेज बहादुर बोहराको पनि मृत्यु भएको छ ।
चट्याङ लागेर ज्यान गुमाएका पञ्चेश्वर गाउँपालिका–६ का वडा सदस्य गोविन्द भण्डारीको शव लिएर सदरमुकाम आउँदै गरेको से १ ज १८३ नम्बरको जिप दुर्घटना भएको हो । जिप सडकबाट करिब ५ सय मिटर तल खसेको छ । दुर्घटनामा परेर ५ जना घाइते भएका छन् ।
Related
Recent News
- ट्रम्प दोस्रोपटक अमेरिकाको राष्ट्रपति निर्वाचित
- सुन पसलमा नक्कली नोटको कारोबार, एकजना पक्राउ
- आज पनि घट्यो शेयर बजार
- विजयको औपचारिक घोषणा नहुँदै भारत र इजरायलका प्रधानमन्त्रीले दिए ट्रम्पलाई बधाई
- उन्मुक्त चन्द लुम्बिनीबाट एनपीएल खेल्ने
- दाङमा जुवातास खेलिरहेका ६ जना पक्राउ
- आफूलाई विजयी घोषणा गर्दै ट्रम्पले भने– ‘अमेरिकाले अभूतपूर्व र बलियो जनादेश दियो’
- कोशी प्रदेश सरकारका आन्तरिक मामिला मन्त्री अधिकारीले दिए राजीनामा
- ग्लोबल आइएमई बैंकका ग्राहकहरुले यती एयरलाइन्सको टिकट खरिदमा क्यासब्याक अफर
- स्विङ स्टेटमा अग्रतासँगै ट्रम्प राष्ट्रपतिमा जित उन्मुख
Crime
Politics
- वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न सरकारले नीतिगत र संरचनागत सुधार गरिरहेको छ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी
- राजेन्द्र महतोको दल दर्ताको निर्वेदन, चुनाव चिन्ह माछा मागियो
- प्रधानमन्त्रीलाई एमाले लतिपुरको ध्यानाकर्षण
- समाजवादी विश्व सम्मेलनमा सहभागी हुन उपेन्द यादव चिली जादै
- रविन्द्र मिश्रको टिप्पणीप्रति प्रचण्डको सचिवालयको आपत्ति
प्रतिकृया