चट्याङ लागेर प्रहरी सहायक निरीक्षकको मृत्यु
प्रकाशित मिति
२०७८ बैशाख २१ गते, मंगलवार ११:२१

झापा :- सोमबार राति परेको चट्याङ लागेर झापामा प्रहरी सहायक निरीक्षकको मृत्यु भएको छ। मृत्यु हुनेमा भद्रपुर नगरपालिका-२ किच्चकबधमा रहेको अस्थायी प्रहरी चौकीमा कार्यरत महादेव ठाकुर रहेका छन्।
ठाकुर सो चौकीका इन्चार्ज समेत हुन्। साइकलमा गस्ती गर्ने क्रममा राति १० बजे वर्षासहित परेको चट्याङले ठाकुरलाई लागेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी राकेश थापाले बताए।
घाइते ठाकुरलाई तत्काल उपचारका लागि भद्रपुरको ओम साइ पाथीभरा अस्पताल ल्याइएको थियो। अस्पताल ल्याउने बित्तिकै उनलाई चिकित्सकले मृत घोषित गरेका थिए। रतुवामाई ५ मोरङ निवासी ४७ वर्षीय ठाकुर एक महिना अघिदेखि उक्त स्थानमा कार्यरत थिए ।
Related
Recent News
- ११ एसएसपी डीआईजीमा बढुवा सिफारिस(सूचीसहित)
- सिद्धि विक्रम शाहलाई एआईजीमा बढुवा गर्न सिफारिस
- डा.विश्व पौडेल राष्ट्र बैङ्कको १८ औँ गभर्नरमा नियुक्त
- खानेपानी उपभोक्ता संस्थाहरुलाई कर छुट गरिदिन प्रधानमन्त्रीसँग महासंघको माग
- महिलाहरू ‘घर भित्रै’ असुरक्षित, डरलाग्दो तथ्याङ सार्वजनिक
- भूमिसम्बन्धी विधेयक स्वीकृतसँगै प्रतिनिधिसभा बैठक एक साताका लागि स्थगित
- गभर्नरमा विश्व पौडेललाई नै बनाउने सहमति
- ओली–देउवाको भेटवार्ता पछि बोलाइयो मन्त्रिपरिषद् बैठक
- ग्यास सिलिन्डर साट्दा उपभोक्ता ठग्ने काम भयोः सांसद कोइराला
- रविलाई रिहा गर्न माग गरिएको निवेदनमा सुनुवाइ सुरु
Crime
Politics
- भूमिसम्बन्धी विधेयक स्वीकृतसँगै प्रतिनिधिसभा बैठक एक साताका लागि स्थगित
- ओली–देउवाको भेटवार्ता पछि बोलाइयो मन्त्रिपरिषद् बैठक
- बालुवाटारमा ओली–देउवाको भेटवार्ता, छलफल जारी
- आज हुने भनिएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित
- केसीलाई जेल हाल्नु सरकारले संविधान विपरीत काम गरेको ज्ञानेन्द्र शाहीको आरोप
प्रतिकृया