६ वर्षपछि खुल्यो इजरायल
प्रकाशित मिति
२०७८ बैशाख २१ गते, मंगलवार ०७:११
काठमाडौं : सरकारले इजरायलमा केयरगिभरु का लागि नेपाली श्रमिक पठाउन निर्देशिका पारित गरेको छ । इजरायलमा नेपाली सहयोगी कामदार पठाउने सम्बन्धी निर्देशिका २०७८ु इजरायल रोजगारीमा जाँदा लाग्ने शुल्क रोजगारदाताले बेहोर्न नमाने श्रमिक आफैंले तिर्नुपर्ने व्यवस्था गरिएको छ ।
सम्झौतामा हवाई भाडा, बिमा, स्वास्थ परीक्षण, कल्याणकारी कोषको रकम र श्रम स्वीकृति लिँदा लाग्ने खर्च रोजगारदाताले बेहोर्ने उल्लेख छ ।तर उक्त सम्झौताअनुसार रोजगारदाताले उक्त शुल्क तिर्न नमाने सम्बन्धित व्यक्तिले तिर्नुपर्ने व्यवस्था गरिएको हो ।
यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।
Related
Recent News
- ट्रम्प दोस्रोपटक अमेरिकाको राष्ट्रपति निर्वाचित
- सुन पसलमा नक्कली नोटको कारोबार, एकजना पक्राउ
- आज पनि घट्यो शेयर बजार
- विजयको औपचारिक घोषणा नहुँदै भारत र इजरायलका प्रधानमन्त्रीले दिए ट्रम्पलाई बधाई
- उन्मुक्त चन्द लुम्बिनीबाट एनपीएल खेल्ने
- दाङमा जुवातास खेलिरहेका ६ जना पक्राउ
- आफूलाई विजयी घोषणा गर्दै ट्रम्पले भने– ‘अमेरिकाले अभूतपूर्व र बलियो जनादेश दियो’
- कोशी प्रदेश सरकारका आन्तरिक मामिला मन्त्री अधिकारीले दिए राजीनामा
- ग्लोबल आइएमई बैंकका ग्राहकहरुले यती एयरलाइन्सको टिकट खरिदमा क्यासब्याक अफर
- स्विङ स्टेटमा अग्रतासँगै ट्रम्प राष्ट्रपतिमा जित उन्मुख
Crime
Politics
- वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न सरकारले नीतिगत र संरचनागत सुधार गरिरहेको छ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी
- राजेन्द्र महतोको दल दर्ताको निर्वेदन, चुनाव चिन्ह माछा मागियो
- प्रधानमन्त्रीलाई एमाले लतिपुरको ध्यानाकर्षण
- समाजवादी विश्व सम्मेलनमा सहभागी हुन उपेन्द यादव चिली जादै
- रविन्द्र मिश्रको टिप्पणीप्रति प्रचण्डको सचिवालयको आपत्ति
प्रतिकृया